आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

चलचित्र लोकन्तीकालागि यम बरालले गाए प्रसाईको गीत

  • 95
  •  
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares

अनलाइनमंच, माघ,२६
नेपाली कथानाक चलचित्र लोकन्तीका लागि गीतकार डा. ओमकृष्ण प्रसाईंको ”परेलिको डिलबाट झर्यो मेरो आशु”, शब्दमा, बरिस्ठ संगीतकार विकास चौधरीको संगीतमा चर्चित वरिष्ठ गायक यम बरालले स्वर भरेका छ्न । सफल चलचित्र निर्देशक रन्जित रानाले निर्देशन गर्ने यो चलचित्रमा बरिस्ठ नृत्य निर्देशक कमल राई र गायक यम बरालले २८ बर्ष पछि चलचित्रमा जोडिएर काम गर्दैछ्न ।
विशुद्व समाजिक कथामा आधारित रहेको कुमार नेउपानेले निर्माण गर्ने लोकन्ती चलचित्र आगामी फागुन १ गते बाट छायांकन गरिने छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x