शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

पाचथरकी जेनि थिङलाई नेशनल भ्वाइस टाइटल

  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

पुस ७,काठमाडौ ।
शान्ति इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति तथा ए लेवल रेकर्डिङ स्टुडियोको सपोर्टमा आयोजना भएको नेशनल भोइस प्रतियोगिताको फाइनलमा चौध प्रतिस्पर्धिलाई पछि पार्दै पाँचथरकि जेनि थीङ ले प्रथम स्थान हासिल गरेकि हुन् । यस्तै दित्तिय्मा खोटाङका अर्पण बिक, तृतीय ताप्लेजुङका राजु राई हुन सफल भएका छन् ।

प्रतियोगिता कार्यक्रममा बरिस्ठ संगीत साधक गुरुदेव कामद, खेलबिज्ञ तथा चर्चित गीतकार डा. ओमकृष्ण प्रसाई, बरिस्ठ नृत्य निर्देशक कमल राई, बरिस्ठ नृत्य निर्देशक राजु शाह चलचित्र विकास बोर्डका पुर्व सदस्य उत्तम के सि लगायतको उपस्थित रहेको थियो।

बरिस्ठ चलचित्र कर्मी मिनसागर लामा लगायत आठजनाको जुरि टिमले निर्णायकको भुमिका निर्वाह गरेको थियो भने बरिस्ठ संगीतकार विकास चौधरीले सभाको अध्यक्षत ग्रहण गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x