शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

एरिकाले जितिन्अस्ट्रेलियामा स्वर्ण

चैत्र २३, सिड्नी, अस्ट्रेलिया

सामाजिक काम भनेको आफू फुर्सदमा रहँदा अथवा आफूलाई नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक सहित सन्तोष श्रेष्ठ (–६७ के.जी.),सबिना श्रेष्ठ (–६१ के.जी.), पुष्पका लामा (–५५ के.जी.),वर्षा बुढा मगर (–५०)लगायतले कास्य पदक जितेका छ्न। त्यस्तै अष्ट्रेलियामा बस्दा आएका नेपाली करातेका खेलाडीले पनि विभिन्न बिधामा पदक जितेका छ्न। पदक जित्ने खेलाडीहरुमा दिवस श्रेष्ठ कांस्य पदक (+८४ के.जी.), विजय श्रेष्ठ – रजत पदक (–६० के.जी.), सोनम लामा – कांस्य पदक (–६० के.जी.)
प्रशिक्षकहरुमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ तथा अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् । खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ उपस्थित हुनुभएका नेपाल कराते महासङका उपाध्यक्ष डा. ओमकृष्ण प्रसाईले आफ्नै बलबुताले यति पदक पार्प्त गर्नु महत्वपुर्ण रहेको बताउनु भयो।
पदक प्राप्त गर्ने बितिक्कै गुरुङ समाज अस्ट्रेलियाका अध्यक्ष हुपतिलाल गुरुङले नगद सहित एतिहासिक पदक बिजेता एरिका गुरुङलाई सम्मान गर्नु भयो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x