शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

४ जना पौने ४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

अनलाइनमंच
फागुन १५, काठमाडौं । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशी नागरिकको साथ बाट पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x