आइतवार, अशोज ६, २०८१
Sunday, September 22, 2024

सम्पर्क मञ्चको कार्यक्रममा ६७ पिन्ट रगत जम्मा

अनलाइनमञ्च : पुस २९, उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यानको जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत सङ्कलन भएको छ । सम्पर्क समितिले गोंगबुमा आयोजना गरेको रक्तदान कार्यक्रममा म्याग्दीबाट काठमाण्डौमा बासोबास गर्नेहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्ला रक्तदानका लागि नमुना जिल्ला भएको बताए । उनले म्याग्दी जिल्लामा रगत अभावकै कारण कसैको ज्यान जाने अवस्था नरहेको बताउँदै विभिन्न जिल्लामा बसोबास गर्ने म्याग्देलीले समेत त्यहाँ रगतदानका लागि सचेतनामूलक कार्यक्रम गरी रक्तदातालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
काठमाण्डौ उपत्यकामा रक्तदान कार्यक्रम भएपनि अस्पतालमा रगतको खोजीमा बिरामीका आफन्त भौतारिनुपर्ने र समयमा रगतनपाउदा बिरामीको अकालमै ज्यान ज्यान नजाओस भनेर रक्तदान कार्यक्रम गरेको कुरा कार्यक्रमका अध्यक्ष चित्रबहादुर के सि ले गर्नु भयो । कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर थापाले

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x