ए लेवल स्टुडियोले मनायो बार्षिकोत्वस

काठमाडौ ९, पौष
पुतलीसडक सडक स्थित ए लेवल रेकर्डिङ स्टुडियोले स्थापना भएको सातौ तथा नामाकरण भएको दोस्रो बार्षिक उत्सवका अबसरमा स्टुडियोका सस्थापकहरु चर्तीत संगीतकार विकास चौधरी तथा चर्चित गायिका सब्बु के सि लगायत गीतकार तथा खेलबिज्ञ डा ओमकृष्ण प्रसाईं संगीतकार महेश ज्ञवालि, बरिस्ठ एरेन्जर संजय हमाल, निर्देशक आरजे सिंह ठकुरीका साथै अग्रज तथा अनोज गायक गायिकाका साथमा केक काटेर भब्यरुपमा बार्षिक उत्सव मनायो।
सुभकामना दिदै स्टुडियोले छोटो समयमा गीत संगीतका क्षेत्रमा उत्कृष्ट सृजना गर्दै राम्रो बजार पनि लिन सकेको कुरा बरिस्ठ संगीतकार महेश ज्ञवालीले बताउनु भयो। त्यस्तै गीतकार डा प्रसाईले अग्रज लाई सम्मान तथा अनोज गायक गायिकालाई अबसर दिने , भ्वाइस कम्पिटेसन गर्ने, अवार्ड प्रदान गर्ने जस्ता कार्यक्रम गरेर गीत र संगीतको क्षेत्रमा जुन योगदान दिइरहेको छ त्यो सराहनिय भएको बताउनु भयो ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE